नेप्सेका पाँच अंकको सुधार, ४६ करोडको सेयर बिक्री – तालिकासहित
काठमाडौं, १३ पुस । लगातार घटेको नेप्सेमा आज बुुधबार भने सुधार देखिएको छ । आज नेप्से पाँच दसमलव ६२ अंंकले बढेर १४ सय १३ दसमलव १५ अंंकमा कायम रहेको छ । नेप्से सेन्सिटिभ पनि एक दसलव २१ अंकले बढेर तीन सय चार दसमलव ९४ अंकमा कायम रहेको छ ।
आज एक सय २८ कम्पनीहरुको चार हजार ४७ वटा कारोवारमा १४ लाख ९१ हजार छ सय ६४ कित्ता सेयर खरिद बिक्री भएकोमा कारोवार रकम ४६ करोड १२ लाख ८८ हजार आठ सय १० रुपैयाँको सेयर किनबेच भएको छ ।
आज सात वटा समुहको कारोवार भएकोमा सातै वटा समुहको सुचक बढेपछि नेप्से सबै हरियो देखिएको छ । उच्च अंकले बढेको होटल समुहको सुचक ३९ दसमलव ४५ अंकले बढेर १८ सय २९ दसमलव ५६ अंकमा कायम रहेकोमा ३५ लाख ९७ हजार छ सय ३० रुपैयाँको काोवार भएको छ ।
जलबिद्युुत समुहको सुचक ३० दसमलव ७१ अंकले बढेर १६ सय ९९ दसमलव ३७ अंंकमा कायम रहेकोमा एक करोड ६० लाख ६५ हजार तीन सय रुपैयाँको कारोवार भएको छ । बीमा समुहको सुचक पनि २९ दसमलव ७१ अंकले बढेर छ हजार चार सय ९९ दसमलव ३६ अंकमा कायम रहेकोमा १३ करोड १९ लाख रुपैयाँको कारोवार भएको छ ।
बाँणिज्य बैंक समुहको सुचक दुुई दसमलव ६८ अंकले बढेर १३ सय ३६ दसमलव ३८ अंकमा कायम रहेकोमा १९ करोड १० लाख ७८ हजार रुपैयाँको कारोवार भएको छ ।
ज बिकास बैंक, फाईनान्स र अन्य समुुहको सुचक पनि उच्च अंकले बढेको छ । आज बढी कमाउने कम्पनीको सुचीमा एनबी इन्स्योरेन्स कम्पनी परेको छ भने गुुमाउने कम्पनीको सुचीमा ललितपुर फाईनान्स परेको छ । यसैगरी रकम कारोवारका आधारमा भने आज नेको ईन्स्योरेन्स कम्पनी अग्रस्थानमा परेको छ ।
बढी कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस | कम्पनीको नाम | कारोवार भएको मुल्य | बढेको मुल्य |
१ | एनबी इन्स्योरेन्स कम्पनी | ६१२ | ८.१३ |
२ | नेपाल इन्स्योरेन्स कम्पनी | ७९० | ६.०४ |
३ | ग्रिन डेभलपमेन्ट बैंक | ४२० | ५.५३ |
४ | वेष्र्टन डेभलपमेन्ट बैंक | ३०० | ५.२६ |
५ | एनएलजी इस्न्योरेन्स कम्पनी | १४२५ | ५.१७ |
बढी गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस | कम्पनीको नाम | कारोवार भएको मुल्य | घटेको मुल्य |
१ | ललितपुर फाईनान्स | १७३ | ६.४८ |
२ | युनाईटेड फाईनान्स कम्पनी | १७७ | ४.८३ |
३ | सप्तकोशी डेभलपमेन्ट बैंक | २४० | ४ |
४ | नयाँ नेपाल लघुबित्त बिकास बैंक | ९८० | ३.९२ |
५ | कर्णाली बिकास बैंक | २०५ | ३.७५ |
बढी रकम कारोवार गर्ने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस | कम्पनीको नाम | कारोवार भएको रकम | अन्तिम मुल्य |
१ | नेको इन्स्योरेन्स कम्पनी | ३९६७५८८९ | १६१३ |
२ | एभरेष्ट बैंक | २३०६६५०८ | १६७२ |
३ | सिद्धार्थ बैंक | १९७४७५७९ | ९४० |
४ | नेपाल बंगलादेश बैंक | १९६९८०२४ | ७०२ |
५ | बैंक अफ काठमाडौ लुम्बिनी | १७८२४८६५ | ६०० |