तुलानारायणको स्पष्टिकरणः ‘यो लोभीहरुको प्रपञ्च हो’
काठमाण्डौ । नेपाल मधेस फाउण्डेशन (नेमाफ) का कार्यकारी निर्देशक तुलानारायण साहले बिभिन्न संचारमाध्यमहरुमा आइरहेको समाचार प्रति केन्द्रित भई आफनो धारणा सार्वजनिक गरेका छन ।
साहले आफना फेसबुक स्टाटस मार्फत प्रेश बिज्ञप्ती भन्दै संस्थागत धारणा सार्वजानिक गरेका हुन । उनले भनेका छन नेमाफ विरुद्ध पछिल्लो गतिबिधि आर्थिक लाभ उठाउने उद्देश्यले केहि लोभीहरुले गरेको प्रपञ्च हो, यसबाट हामि खुटा कमाउदैनौं ।
साहको स्टाटस जस्ताको त्यस्तै: