सरकार अल्पमतमा तर राजीनामाको नामै लिदैनन् प्रधानमन्त्री ओली !
काठमाडौं । नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिएसँगै एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार अल्पमतमा पर्ने भएको छ । तर राजीनामाको नामै लिदैनन् प्रधानमन्त्री ओली निकटकाले भन्न थालिसकेका छन् ।
अब प्रधानमन्त्री ओली सामु विकल्प यस्ता रहेका छन् । पहिलो राजीनामा दिने र दोस्रो संसदबाट विश्वासको मत प्राप्त गर्ने । एमाले नेताहरुका अनुसार अब ओलीले के गर्ने भन्ने बारे पार्टीले निर्णय लिएको छैन् ।
तेस्रो बिकल्प हो संसद बिघटन गरेर निर्वाचनमा जाने । तर तेस्रो बिकल्प त्यती सहज नभएको जानकारहरु बताउछन् । संबिधानमै नभएको बिकल्प ओली जीसगँ कहाँबाट हुन्छ नेपाली कांग्रेसका नेता अमरेश कुमार सिहंले भने । छोटो प्रतिक्रिया दिदैँ अब प्रधानमन्त्री प्रचण्ड हो उनले भने ।