अन्सनस्थलमा देउवाको उपस्थिती: ‘काग्रेस पनि मधेशी दलसगै आन्दोलनमा उत्रिने’
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मधेशीहरुको माग पुरा गराउन पार्टी प्रतिबद्ध रहेको बताउँदै आन्दोलनरत सङ्घीय गठबन्धनको कार्यक्रमप्रति एक्यबद्धता जनाएका छन् ।
सङ्घीय गठबन्धनले काठमाडौंको खुलामञ्चमा आयोजना गर्दैआएको रिले अनसनमा पुगेका काँग्रेस सभापति देउवाले लिखितरुपमा सो प्रतिबद्धता जाहेर गरेका हुन् ।
आन्दोलनरत मधेशी जनजाती नेताहरुसगंको कुराकानीमा देउवाले सरकार नसुने काग्रेस पनि मधेशी दलसगै आन्दोलनमा उत्रिने बताए ।
देउवाले एक्यवद्दता पुस्तिकामा लेखेका कुरा :