९ फिटको विशाल जंगली सर्प हेर्दा भकाभक बेहोस !
पूर्व—पश्चिम रागमार्गमा पर्ने बाँके चोकस्थित जिल्ला वन कार्यालय सर्लाहीको वन रक्षक बस्ने क्वार्टरमा १८ दिनअघि विशाल नाग सर्प पसेको कालिन्जोर–६ का स्थानीय टलकबहादुर मगरले बताए ।
दिनहुँ ४—५ हजार भन्दाबढी मानिसहरु सर्प हेर्न आउने गरेका छन् । धार्मिक दृष्टिकोणले नाग जोडीको पूजाआजा गर्ने परम्परा अनुसार दुध र लाबा चढाएर मानिसहरुले पूजा गरिरहेका छन् ।
उनी भन्छन, ‘सर्प भएको भए मानिसहरुलाई आक्रमण गर्थे । सर्पलाई गाडीले ठक्कर दिएको हुनसक्छ । बेहोसको सर्पले आफ्नो साहारा घरलाई बनाएको होला ’ ।
मानिसहरुले त्यहा मन्दिर बनाउन जुटेका छन् । २४ घण्टा सवारी साधन गुड्ने राजमार्गमा हर्नेको ठूलै भिड लाग्ने गरेको छ । घरमा बसेका नाग सर्प एक महिनाअघि पूर्वबाट काठमाडौं हिँडेका अग्नी बसमा महोत्तरीको लक्ष्मिनियाँ पनि थिए ।
बीच सडकमा सर्परहेको सवारी चालकले देखेपछि सर्प बसको स्टेरिङ्गमा गएर बेरिएर बसेको थियो । पछि लठ्ठिले घोगी–घोगी सर्पलाई बसबाट झारीएको सर्लाहीका टलक बहादुर मगरले बताए ।
तर सर्प पछि वन रक्षक बस्ने कोठामा गएर बस्यो । अहिले त्यही छन् । घरी–घरी बाहिर निस्किने गर्छ । फेरी भित्र पस्ने गर्छ । स्थानीयहरुका अनुसार, सर्प सवारीको ठक्करबाट घाइते भएको हुन सक्छन् ।
केही दिन अघि गाडीबाट निकाल्ने क्रममा सर्पको टाउकोमा चोठ देखिएको सुरक्षामा त्यहाँ खटिएका प्रहरी हबलदार मुकेश कुमार कर्मीले बताए ।